annapurna add

1suryabanayak road extension

अरनिको राजमार्गका सडक विस्तारको लागि धमाधम रुख काट्न सुरु गरिएको छ। यो खण्डमा सडकमा अवरोध हुने ३ सय ९१ रुख रहेका छन्।

यो सडक धुलिखेलसम्म ६ लेनमा विस्तार गर्न लागिएको हो । हाललाई भक्तपुरको सूर्यविनायकदेखि साँगासम्म सडक किनारामा पर्ने रुखहरु काट्न थालिएको हो। सडक वरिपरि रुख काट्दा उच्च सतर्कता अपनाईएको स्थानीय लाली तामांगले बताईन ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...