शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस भएको छ ।
कोभिड – १९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबार सिंहदरबारमा बसेको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको कृषिमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।
बैठकले अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने बैठकले निर्णय…
दोधारा चाँदनी नगरपालिकामा विपन्न परिवारका लागि आवास निर्माण कार्य शुरु गरिएको छ । उपमेयर आवास कार्यक्रमअन्तर्गत घरवारविहीन २१ परिवारका आवास निर्माण गरिन लागेको हो । आवास निर्माणका लागि नगरपालिकाले…
दोलखाको वैत्येश्वर गाउँपालिका र जिरी नगरपालिकाको सिमानास्थित हनुमन्तेडाँडा यतिखेर आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेका छन् ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकसित भइरहेको हनुमन्तेडाँडामा पछिल्लो समय दैनिक पर्यटकको चहलपहल…
सिन्धुली । सिन्धुलीमा ग्रामीण सडकको पहुँच विस्तार भएसँगै किसानले व्यावसायिक खेतीलाई जोड दिन थालेका छन् ।
वीपी राजमार्ग, मध्यपहाडी राजमार्ग र निर्माणाधीन मदनभण्डारी राजमार्गसँग जोडिएर जिल्लाको विकट ग्रामीण क्षेत्रमा…
बैतडी प्रहरीले बुधबार भागरथी भट्टको हत्यामा संलग्न भएको भन्दै १७ वर्षीय किशोरलाई सार्वजनिक गरेको छ । तर, भागरथीकी आमा…
प्रधानमन्त्री निवास बालुवाटामार आज साँझ मन्त्रिपरिषद बैठक बस्दैछ छ । दोस्रो चरणको कोरोना संक्रमणको लहरसँगै नयाँ प्रजातिको संक्रमणको जोखिम बढेको बेला सरकारले कस्तो कदम चाल्छ होला भन्ने चासो रहेको बेला मन्त्रिपरिषदको बैठक बस्न लागेको हो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको सीसीएमसीको शनिवारको बैठकले पछिल्लो जोखिम नियन्त्रणका लागि ११ बुँदे…
चेन्नई सुपर किंग्सले १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल)मा पहिलो जित निकालेको छ ।
मुम्बईस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा आफ्नो दोस्रो खेलमा चेन्नईले पन्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको…
प्रविधिले हाम्रो जीवनलाई धेरै सजिलो बनाएको छ । तर, कहिलेकाहीँ प्रविधिको गडबडीले ठूलो समस्या पनि निम्त्याउँछ । गुगल म्यापको गडबडीका कारण इण्डोनेसियामा एक बेहुला अर्कै बेहुलीको घरमा बिहे गर्नका लागि पुगे । यतिसम्म कि उनले झण्डै–झण्डै अर्कै बेहुलीसँग बिहे गरिसकेका थिए ।
प्रविधिको गडकडीका कारण ती बेहुला अर्कै बेहुलीकहाँ पुगे…
युवा गजलकार नवराज पौडेलको पहिलो गजल सङ्ग्रह ‘छहारी’ सार्वजनिक भएको छ ।
शनिबार आयोजित गजल सङ्ग्रहको विमोचन कार्यक्रममा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले गजलकार बन्न इतिहास, भूगोल, संस्कृतिलगायत विषयमा जानकारी हुनुपर्ने बताउनुभयो ।
गजलको लोकप्रियता घटेको नभई लेख्ने मानिस कम भएकाले घटेजस्तो देखिएको उहाँले बताउनुभयो । साहित्यको गजल विधाले मुक्तक विधालाई पनि…