खेल तथा पर्यटन क्षेत्र विस्तारका लागि ५९ करोड रकम विनियोजन

सरकारले साहसिक खेल तथा पर्यटन क्षेत्रको रुपमा रहेको प्याराग्लाइडिङ्ग, क्याम्बिङ्ग, -याफ्टिङ्ग, बन्जी लगायतका खेलको विकास विस्तार एवं सुधारका साथै लगानीका लागि प्रोत्साहन गर्न ५९ करोड रकम उपलब्ध गराउने भएको छ ।

त्यस्तै सरकारले अघि सारेको २१६ पर्यटकीय क्षेत्र विस्तारको योजनालाई निरन्तरता दिने जनाएको छ ।

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..