काठमाडौं महानगरभित्रका विद्यालयले प्रकाशित गरे कक्षा ८ को परीक्षाफल

काठमाडौं महानगरभित्रका विद्यालयहरूले कक्षा ८ को परीक्षाफल प्रकाशित गरेका छन्।

परीक्षा समितिको आज बसेको बैठकले महानगरपालिका अन्तर्गत कक्षा ८ मा सञ्चालित परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको हो।

२०७७ सालमा लिइएको परीक्षाको परीक्षाफल प्रकाशन गरिएको महानगरका शिक्षा विभागीय प्रमुख रामप्रसाद सुवेदीले बताए।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..