७६ वटा शिक्षण संस्थाका लागि कोटा निर्धारण : कसले कति एमबीबीएस, बीडीएस, नर्सिङ पढाउने ?

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा अध्ययनको लागि ७६ वटा शिक्षण संस्थाका लागि कोटा निर्धारण गरेको छ । आगामी शैक्षिकसत्रमा सञ्चालन गर्न आयोगले एमबीबीएस, बीडीएस, बीएससी नर्सिङमा सिट निर्धारण गरेहको हो ।

कुन कलेजले कति पाए ?

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..