एलएलबीको स्थगित प्रवेश परीक्षा असोज १६ गते

नेपाल ल क्याम्पसले एलएलबीको प्रवेश परीक्षा असोज १६ गते गर्ने भएको छ। यसअघि भदौ १६ गते हुने भनिएको परीक्षा अन्तिम समयमा आएर नेपाल ल क्याम्पसले स्थगित गरेको थियो। ६ सय कोटाका लागि प्रवेश परिक्षा लिन लागिएको हो।

सूचना :

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..