कोरोना संक्रमित डा. पूज्यश्री कार्कीको निधन

आँखारोग विशेषज्ञ डा पूज्यश्री कार्कीको कोरोना संक्रमणका कारण निधन भएको छ। उनको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो।

नेपाल चिकित्सक संघका अनुसार डा कार्कीको आइसीयूमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो। डा कार्की ललितपुरको किस्ट मेडिकल कलेजमा कार्यरत थिइन्।

 

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..