पूर्पप्रधानसेनापति रूक्माङ्गद कटुवाललाई कोरोना संक्रमण, आइसीयूमा उपचार हुँदै

पूर्वप्रधानसेनापति रूक्माङ्गद कटुवाललाई कोरोना संक्रमण भएको छ ।

उनको अहिले सैनिक अस्पतालको कोभिड वार्डको आइसीयूमा उपचाररत छन् ।

सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले दिएको जानकारीअनुसार कटुवाल अहिले सैनिक अस्पतालको कोभिड वार्डमा उपचाररत छन् ।

‘उनि विगत १०/११ दिनदेखि त्यहाँ उपचाररत हुनुहुन्छ ।

उनको स्वास्थ्य स्थिर छ ।’

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..