जताततै स्वाइन फ्लुको संक्रमण, भारतमा देखा परेको मिचिगन स्ट्रेन नेपाल भित्रिन सक्ने खतरा

काठमाडौँ  । यतिबेला जताततै स्वाइन फ्लुको संक्रमण फैलिएको छ ।

Swine flu and Michigan Strane min
उपत्यका तथा उपत्यकाबाहिरका केही जिल्लामा यो रोग विकराल बन्दै गएको छ ।

अहिले पाल्पा, स्याङजा, पोखरा बुटवल र झापा लगायतका स्थानमा स्वाइनफ्लुको समस्या तिव्ररुपमा बढ्दै गएको छ ।

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार, अहिले अमेरिका, युरोप हुँदै भारतमा समेत भारतमा समेत देखा परेको मिचिगन स्ट्रेन नाकम स्वाइनफ्लु नेपालमा समेत भित्रिन सक्ने खतरा बढ्दै गएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..