आजदेखि कोरोना खोप लगाउने काठमाडौं महानगरमा यी हुन् ३२ खोप केन्द्र र सम्पर्क नम्बर

काठमाडौं महानगरपालिकाभित्र आज (मंगलबार) देखि चिनियाँ खोप भेरोसेल लगाइँदै छ। महानगरपालिका अन्तर्गत सहरी विकास विभागले जारी गरेको सूचनाअनुसार ६० देखि ६४ वर्षसम्मका नागरिकलाई भेरोसेलको पहिलो मात्रा लगाउन लागिएको हो।

जेठ २९ गतेसम्म जारी रहने खोप अभियानका लागि ३२ वटै वडामा खोप केन्द्र स्थापना गरिएको छ। खोप बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म लगाइनेछ। खोप केन्द्रको सम्पर्क नम्बर पनि दइएको छ। खोप लगाउन जाँदा आफ्नो उमेर खुल्ने परिचय पत्र लिएर जानुपर्नेछ।

हेर्नुहोस्, खोप केन्द्र र सम्पर्क नम्बर :

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..