annapurna add

Chauhan3455 1595661980

भारतको मध्यप्रदेश राज्यका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना पोजिटिभ देखिएको छ । ‘मेरा प्रिय प्रदेशबासी मैले कोरोना भाइरस भएनभएबारे जाँच गराए । मेरो रिपोर्ट पोजिटिभ आएको छ । मेरा सबै साथीलाई अपिल छ मेरो सम्पर्कमा आएका सबैले कोरोना जाँच गराउनु होला । सम्पर्कमा आएका सबै क्वारेन्टाइनमा बस्नुहोला ।’ उनले ट्वीट गरेर आफूलाई कोरोना स‌ंक्रमण देखिएको जानकारी दिएका छन् ।

उनी भारतमा कोरोना संक्रमित हुने पहिलो उच्च तहको राजनीतिज्ञ हुन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...