एलिना विष्टको ‘केहि काम’ सार्वजनिक

एलिना विष्टको सांगीतिक भिडियो ‘केहि काम’ सार्वजनिक भएको छ । जापान कर्मथलो बनाएर सांगीतिक यात्रा गर्दै आएकी विष्टको स्वरमा रहेको गितको शब्द र संगीत विशाल पौडेलको हो ।

प्रदिप जोशीले मिक्सिङ्ग गरिएको भिडियो डोरेमी स्टुडियोमामा निर्माण गरिएको हो । लिरिकल भिडियो सरह सप्सनाम्मा राईद्वारा गरिएको हो । भिडियो एलिना विष्टको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..