annapurna add

Nepali firta

संयुक्त अरब इमिरेट्स (यूएई)मा जरिवाना तिर्न नसकेर अलपत्र परेका १५ नेपाली स्वदेश फर्किएका छन् । ७ महिनादेखि अलपत्र परेका १७ नेपाली मध्ये १५ जनालाई स्वदेश फर्काइएको छ । २ जनालाई भने यूएईमै आफन्तले जिम्मा लिएका छन् । यसअघि स्वदेश फर्कन विमानस्थलसम्म पुगेका उनीहरुलाई ओभरस्टेबापतको जरिवाना तिर्न भन्दै रोकिएको थियो ।

कम्पनीले पूरानै टिकट रिभ्यू गरेको तथा ओभरस्टेको बसेको जरिवाना यूएईस्थित नेपाली दूतावास र एनआरएनए एनसीसी यूएईको पहलमा यूएई सरकारले मिनाह गरिदिएपछि उनीहरु स्वदेश फर्किएका हुन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...