युवती कर्मचारीलाई हाकिमले अश्लील म्यासेज पठाएपछि हाकिम कै अफिसमा पसेर गरिन यस्तो प्रतिकार (भिडियो सहित)

चीनको सामाजिक संजाल हुदै विश्वभर एक भिडियो अहिले भाइरल नै भइरहेको छ । सार्बजनिक भिडियोमा एक युवतीले आफ्नै हाकिमलाई अफिस रुम मै कु.टेकी छन ।

सिन्ह्वाको रिपोर्ट अनुसार यो घटना हेलोङजियाङ प्रान्तको हो । महिला कर्मचारीलाई उनका हाकिमले उनलाई कैयौं दिनदेखि विभिन्न अ.श्लील म्यासेज पठाएर हैरान पारेका थिए ।

हाकिमको व्यवहारले हैरान भएकी ती महिलाले अन्ततः अफिसमै गएर आफ्नै डेस्कमा बसिरहेका हाकिमलाई भुइँ पुछ्न प्रयोग गरिने पोछाले कु.टेकी हुन् ।

त्यति मात्र हैन उनलाई अफिसमा भएको हरेक कुराले हाकिमको अनुहारमा प्र.हार गरेकी छन ।

सिन्ह्वाको रिपोर्टको अनुसार वांग नामका यी व्यक्ति गरिबी न्यूनिकरण सम्बन्धी सरकारी एजेन्सीका डेप्युटी निर्देशक थिए । ती हाकिमले अफिसमा अरु कर्मचारीसँग पनि फ्लर्ट गर्दै आएको खुलासा भएको छ । घटनाको जाँचपछि ती व्यक्तिलाई दो.षी पाइएकोले उनलाई बर्खास्त गरिएको छ ।

ganesh Bk
http://kantipath.com

यो छुट्टाउनु भो कि..