तालिवान लडाकुले अफगान सेनाको शिविरमा आक्रमण, ७० सैनिक मारिए

काठमाडौं । अफगानिस्तानमा तालिवान लडाकुले सेनाको शिविरमा आक्रमण गर्दा ७० जना अफगान सैनिक मारिएका छन् ।

Latest International News Afghan Army

उत्तरी शहर मजार–ए–शरिफको बाहिरी क्षेत्रमा रहेको सेनाको त्यस क्षेत्रको मूख्यालयमा आक्रमण गरिएको हो ।

सेनाको पहिरनमा आएका तालिवान लडाकुले आक्रमण गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मस्जिद नजिक रहेको सेनाको हेडक्वाटरमा आक्रमण गरिएको हो । घटनाको जिम्मेवारी तालिवानले लिएको छ ।

Latest International News Afghan Army 2

अफगान सेनालाई तालिवानविरुद्धको कारवाहीका पश्चिमा राष्ट्रको गठबन्धन सेना नेटोले साथ दिँदै आएको छ । (एजेन्सी)

Kantipath Media

यो छुट्टाउनु भो कि..