annapurna add

एजेन्सी । एक जना चर्चित पाकिस्तानी गायिका रावी पिडजाराको नग्न तस्बिर र भिडियो लिक भएको छ । टोय खेलाएको उक्त भिडियो अहिले युट्युवमा प्रशस्त मात्रामा हेरिन थालिएको छ ।

उनी आफैंले बनाएको उक्त भिडियो खुसीका लागि बनाएको प्रतिक्रिया दिएकी छन् । यो भिडियो बनाएको मोबाइल उनले बेचेकी थिइन् । रिकभर गरी भिडियोलाई इन्टरनेटमा हालिएको जनाइएको छ ।

कतिपयले भने उनका प्रेमीले उक्त भिडियो लिक गराएको उल्लेख गरेका छन् ।

भिडियो बाहिर आएपछि गायिका पिडजाराले भने धम्क्याउनेले बेइज्जत गरिदिएको जनाएकी छन् ।

पाकिस्तानी टेलिभिजन च्यानल जीओ टिभीका अनुसार यो विषयमा रबीले शनिबार फेडरल इन्टेस्टिगेशन एजेन्सी (एफआईए) मा उजुरी दिएकी छन्।

यी पाकिस्तानी मोडल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत बेला बेलामा धम्की दिने गरेकी छन्।

उनको निजी फोटो सार्वजनिक भएको यो पहिलो पटक भने होइन। यसअघि पनि उनको भिडियो र फोटो एक व्यक्तिले सामाजिक सञ्जालमा भाइरल बनाएका थिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार