annapurna add

53e4b3d1008a4397b6da98a23f916063 18

इराकको राजधानी बग्दादमा गरेको हमलाको सम्बन्धमा इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित ३० जना बिरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । इरानले यही वर्षको जनवरीमा इराकको राजधानी बग्दादमा रहेका आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानीको ह’त्या आरोपमा ट्रम्पसहित ३० जना बि’रुद्ध प’क्राउ पुर्जी जारी गरेको बताइएको छ ।

तेहरानका अभियोजनका अली अल्क्वासिमेरले अमेरिकी राष्ट्रपति ट्रम्पसहित ३० जनालाइ नै ह’त्या र आ’तंकवादको अ’भियोग लगाइएको बताएको छ ।

अल्क्वासिमेरले इन्टरपोलसँग उनीहरुमाथि रेड नोटिस जारी गर्नसमेत अनुरोध गरिएको बताइएको छ । ट्रम्प राष्ट्रपति पदबाट हटेपनि आफूहरु प’क्राउ गर्ने इरानी अभियोजनका अली अल्क्वासिमेरले दावी गरेका छन् ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...