annapurna add

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन टूडोले विजयादशमीको शुभकामना दिएका छन् । क्यानडामा रहेका हिन्दूलाई घरमै वा भर्चुअलरुपमा दशैं मनाउन उनले आग्रह छन् ।

canadaaaaप्रधानमन्त्री टुडोले एक विज्ञप्ति जारी गर्दै क्यानडा लगायत विश्वभर रहेका हिन्दु समुदायलाई दशैंको शुभकामना दिएका हुन् ।

उनले कोरोना संक्रमणको यस विषम परिस्थितिमा स्वास्थ्य मापदण्ड अपनएर पर्व मनाउँन सबैमा आग्रह गरेका छन् ।

canada

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार