उत्तर कोरियाली सर्वोच्च नेता किमले लगाए चिनियाँ कोरोना खोप

4589d6304a4701c52bc6b31141b1276e w1000 h500 cp

उत्तर कोरियाली सर्वोच्च नेता र उनको परिवारले कोरोनाविरद्धको खोप लगाएको अमेरिकी विज्ञहरुले दाबी गरेका छन्। चीनले प्रदान गरेको कोरोना खोप किम, उनका परिवार साथै त्यहाँका उच्च सरकारी अधिकारीहरुले लगाएको जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै वासिंटनस्थित थिंक ट्यांक संस्था नेसनल इन्टरेस्टले जनाएको छ।

चीनमा हाल तीनदेखि चार किसिमका खोप परीक्षणका क्रममा रहेका छन्। तीमध्ये एउटा खोप चीनभित्रै करिब १० लाख व्यक्तिलाई लगाइएको छ।

Kantipath Media

यो छुट्टाउनु भो कि..