श्रीलंकामा एमसीसी रद्ध

 MCC 1000PX 29 10 19

एमसीसी बोर्डले श्रीलंकासँगको आफ्नो सम्झौता रद्ध गर्ने निर्णय गरेको छ । दि डेल्ली मिररका अनुसार एमसीसी बोर्डले सो निर्णय लिएको हो ।

यस अगाडिको सरकारले ४८० मिलियन बराबरको सम्झौता लिने घोषणा गरेको थियो तर नयाँ बनेको सरकारले त्यसलाई निरन्तरता नदिने अडान लियो ।

श्रीलंकाले भूमि व्यवस्थापन र यातायात प्रणालीमा सुधारको लागि अनुदान लिने निर्णय गरेको थियो ।

Kantipath Media

यो छुट्टाउनु भो कि..