विश्वासको मत पाएपछि देउवालाई मोदीको बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत हासिल गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना दिएका छन्।

उनले नेपाल र भारतबीचका सबै क्षेत्रमा अद्वितीय साझेदारी बृद्धि गर्न र जनताबीचको गहिरो सम्बन्ध सुदृढ गर्न देउवासँग काम गर्न चाहेको उल्लेख गरेका छन्। देउवाले संसदमा १६५ सांसदहरुको मतसहित विश्वासको मत हासिल गरेलगत्तै भारतीय प्रधानमन्त्री मोदीको बधाई आएको हो।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..