annapurna add

baby 1 1536x896काठमाडौं । पाकिस्तानी प्रयोजित आतंककारीले जम्मु काश्मीरको सोपोरमा एक वृद्धलाई गोली हानेर हत्या गरे । सोपोरमा एक वृद्ध र बालक गाडीमा गइरहेका आतंककारीको आक्रमणमा मारिएका थिए ।

वृद्ध मारिएसँगै बालक एक्लै बुबाको छातीमा बसेको दर्दनाक तस्बिर सार्वजनिक भएको थियो । उक्त बालकलाई भारतीय सेनाले उद्धार गरेको छ ।

भारतीय सेनाले एकपटक फेरी आफ्नो बहादुरीका साथै मानवीय भावनाको उच्च कदर गरेको, यो पछिल्लो उदाहरण हो ।

भारतीय सुरक्षा बल मानव अधिकारको रक्षा गर्ने विषयमा अग्रपंक्तिमा छ भन्न पुष्टि गर्ने यो अर्को आधार हो ।

बर्बर आतंकवादी हमलामा बुबा गुमाएका अवोध बालकलाई भारतीय सुरक्षाकर्मीले उच्चकोटीको मानवीय संवेदनाको सम्मान प्रकट गरेका छन् । एजेन्सी

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर