annapurna add

जम्मू–कास्मिरको सीमा क्षेत्रमा पाकिस्तानले फायरिङ गर्दा अलग–अलग स्थानमा भारतीय सेनाका तीन जवानको मृत्यु भएको छ ।

५ जना घाइते भएका छन् ।

भारतीय सैनिक स्रोतकाअनुसार अहिले भारतले जवाफी कारबाही थालेको छ । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार