विदेशबाट कोरोना खोप लाएर आउनेले सिधै घर जान पाउने

सरकारले कोभिडको खोप पूरा डोज लगाएर आएका नागरिकलाई सेल्फ क्वारेन्टिनमा बस्नेगरि सिधै घर जान दिने भएको छ। कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ लिएर हवाई मार्गबाट नेपाल आउने पनि सेल्फ क्वारेन्टिनमा बस्नेगरि सिधै घर जान पाउने गरि संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयले विदेशबाट नेपाल आगमन हुने व्यवस्था सम्बन्धी आदेश २०७८ जारी गरेको छ।

नेपाल आउने नागरिकले पालना गर्नु पर्ने ११ शर्त :

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..