annapurna add

विश्व गतिविधी

हैजाका कारण १ सय ७२ जनाको मृत्यु

दक्षिणी सुडानका १४ ओटा प्रदेशमा हैजाका कारण १७२ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय कार्यालयले बिहीबार जनाएको छ । राष्ट्रसङ्घको मानवीय सहायता संवन्धी कार्यालयका एक जना अधिकारीले सन् २०१६ को जुन ... ....

आईएसको निसानामा राजधानी पेरिस, गोली प्रहारबाट एक प्रहरी मारिए, दुई घाईते

फ्रान्सको राजधानी पेरिसमा गरिएको गोलीकाण्डमा आतंकवादीको संलग्नता रहेको राष्ट्रपति फ्राँस्वाँ ओलान्दले दावी गरेका छन् । एक प्रहरी मारिने गरी गराइएको आक्रमणमा अरु दुई जना घाइते भएका छन् । प्रहरी कारवा ... ....

उत्तर कोरियाले अमेरिकी सहरमा परमाणु बम यसरी खसाल्छ (भिडियोसहित)

उत्तर कोरिया र अमेरिकाबीचको खिचातानी चलिरहँदा सोसल मिडियामा हालै सार्वजनिक भएको एउटा भिडियाले विश्वलाई झस्काइदिएको छ। भिडियो हेरेपछि परमाणु युद्ध अर्थात् तेस्रो विश्वयुद्ध शुरु हुने शंकाले धेरै मान्छे ... ....

सिरिया आक्रमणमा रासायनिक हतियार प्रयोग भएको पुस्टि

सिरियामा दुई हप्ताअघि भएको आक्रमणमा सरिन ग्यास वा त्यस्तै प्रकारको रासायनिक हतियार प्रयोग भएको अध्ययनले देखाएको छ । अर्गनाइजेसन फर द प्रोहिबिसन अफ केमिकल वेपन्स (ओपिसिडब्लु)ले ८७ जना मारिने गरी भएक ... ....

पूर्वराष्ट्रपति निमोनिया भएपछि अस्पतालमा भर्ना

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एचडब्लुबुस निमोनिया भएपछि अस्पतालमा भर्ना भएका छन् । ९२ वर्षीय पर्वराष्ट्रपति बुसलाई हौस्टन मेथोडिस्ट अस्पतालमा भर्ना गरिएको उनको एक जना प्रवक्ताले मङ्गलबार जानकारी द ... ....

बस दुर्घटनामा परि ४४ जनाको मृत्यु

पहाडी अफ्ट्यारो बाटोबाट गहिरो खोँचमा खसेर बस दुर्घटना भएको घटनास्थलमा पुगेको स्थानीय सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । हिमाञ्चल प्रदेश अन्तर्गत पर्ने सिम्लाका जिल्ला आयुक्त रोहनचन्द ठा ... ....

हत्या गरेको दृष्य फेसबुकमा लाइभ देखाउने स्टिभ स्टिफन्सले आत्महत्या गरे

अमेरिकाको क्लीभल्याण्ड शहरमा आफ्ना हजुरबुबाको हत्या गरेको दृष्य फेसबुकमा प्रत्यक्ष(लाइभ) देखाउने स्टिभ स्टिफन्सले आत्महत्या गरेका छन् ।प्रहरीले पिछा गरिरहेको समयमा उनले आफैंलाई गोली हानेको प्रहरीले जन ... ....

बस दुर्घटनामा २४ को मृत्यु

बस सडकबाट झन्डै ९० फिट तल खसेको छ । बस दुर्घटनामा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ भने अरु केही घाइते भएका छन् । ... ....

Loading...