आज संसद बैठक बस्दै, यी हुन् ३२ वटा सम्भावित कार्यक्रम

आज संघीय संसदका दुवै सदनका बैठक बस्दै छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानअनुसार आज अपराह्न ४ बजे दुवै सदनका बैठक बस्ने भएका हुन्। यसअघि साउन ३२ गते सरकारले दुवै सदनका बैठक अन्त्य गरेको थियो। यसबीच सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो।

जसअनुसार एमाले र जनता समाजवादी पार्टी (जसपा) विभाजन भइसकेका छन्। एमाले विभाजन गरी माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजन गरी महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचन आयोगमा दर्ता गराएका हुन्।

यी हुन् आजका लागि सम्भावित ३२ कार्यक्रम :

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..