नेकपा (एमाले) दोलखाका सबै पालिकाका कमान्डर तोकिए (सुची)

नेपाल कम्यूनिष्ट पार्टी एमालेले दोलखाको विस्तारीत वैठक आज चरिकोटमा सम्पन्न भएको छ । नेकपा एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेलेको अध्यक्षतामा भएको वैठकले एमाले दोलखाको दशौँ अधिवेशन आयोजक कमिटि गठन गर्नुका साथै सवै स्थानिय तहको इन्चार्ज अध्यक्ष र सचिवहरु तोकेको छ । कमिटिमा छनोट भएका सवै सदस्य तथा पदाधिकारीहरुलाई नेकपा एमाले वागमती प्रदेश सह-इन्चार्ज काशिनाथ अधिकारीले पद तथा गोपनीयताको सपथ खुवाएका थिए ।

यस्तो छ नयाँ कार्यविभाजन नामावली :

जिल्ला अध्यक्ष. इश्वरचन्द्र पोखरेल
जिल्ला सचिव. नर बहादुर श्रेष्ठ

पालिका स्तरीय कमिटिका पदाधिकारी

भीमेश्वर नपा
इन्चार्ज. हरिवंश चौलागाई
अध्यक्ष. ज्ञानेन्द्र प्रधान
सचिव. रामचन्द्र बस्नेत

जिरी नपा
इन्चार्ज. टपेन्द्र खड्का
अध्यक्ष. टंक ब. जिरेल
सचिव. शम्भुप्रसाद दहाल

गौरीशंकर गापा
इन्चार्ज. स्वयम बहादुर खड्का
अध्यक्ष. जंग गुरुङ
सचिव. देवराम बुढाथोकी

बैत्यश्वर गापा
इन्चार्ज. ऋषि उप्रेती
अध्यक्ष. माधव प्रसाद घिमिरे
सचिव. माधव प्रसाद दहाल

मेलुङ गाउँपालिका
इन्चार्ज. हीरा थोकर
अध्यक्ष. अम्बिका गोले
सचिव. ललित बस्नेत

शैलुङ गाउँपालिका
इन्चार्ज. धन बहादुर तामाङ
अध्यक्ष. थिर बहादुर मोक्तान
सचिव. गणेश बहादुर कार्की

विगु गापा
इन्चार्ज. सुन्दर विक
अध्यक्ष. टेकमान तामाङ
सचिव. लोक बहादुर नेपाली

कालिञ्चोक गापा
इन्चार्ज. विनकुमार थामी
अध्यक्ष. इश्वरी दहाल
सचिव. होम थामी

तामाकोशी गाउँपालिका
इन्चार्ज. जीवसराज खड्का
अध्यक्ष. नारायणध्वज खड्का
सचिव. होम बहादुर श्रेष्ठ

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..