बुद्ध खाेजे

905080 sky 3154857960720 copy

जननी किन किन
तिमीसंगँ तिम्राे सन्तानकाे गुनासाेमा
धीर गम्भीर टाेलाइरहेछु
हेर्दा शान्त
देख्दा स्वान्तसुखाय याे तिम्राे समाज
अनायसै मातिएर
अपमान र अन्तरघातकाे विष ओकालीरहेछ।
सड़्कीर्ण चीन्तन बाेकेर सभ्यताकाे नारा गुन्जाइरहेछ।
विचारशुन्य, चेतना शुन्य भएर
त्यसैले म भिन्न छु ,
अरु भिन्न छन।
मैलै बुद्धत्व खाेजे, शान्ति राेजे।

जननी किन किन
तिमीसंगँ तिम्राे सन्तानकाे गुनासाेमा
धीर गम्भीर टाेलाइरहेछु
हेर्दा शान्त
देख्दा स्वान्तसुखाय याे तिम्राे समाज
अनायसै मातिएर
अपमान र अन्तरघातकाे विष ओकालीरहेछ।
सड़्कीर्ण चीन्तन बाेकेर सभ्यताकाे नारा गुन्जाइरहेछ।
विचारशुन्य, चेतनाशुन्य भएर
त्यसैले म भिन्न छु ,
अरु भिन्न छन।
मैलै बुद्धत्व खाेजे, शान्ति राेजे।

– इश्वर चौलागाईं

Kantipath Media

यो छुट्टाउनु भो कि..