रुकुम पश्चिममा नवराज विकको मृत्युसम्बन्धमा तल्ला अदालतले गरेका आदेशविरुद्ध परेका निवेदनको सुनुवाइ सर्वोच्च अदालतमा अन्तिम अवस्थामा पुगेको छ ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा उक्त निवेदनको सुनुवाइ भइरहेको छ ।
२०७७ सालको जेठ १० गते रुकुमकी सुष्मा मल्ललाई विवाह गर्न भनी गएका विकलगायत ६ जनाको भेरी नदीमा मृत्यु…
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयरमा आवेदन आजबाट खुला भएको छ ।
कम्पनीले ५० हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ५२ लाख…
दोलखाको वैत्येश्वर गाउँपालिका र जिरी नगरपालिकाको सिमानास्थित हनुमन्तेडाँडा यतिखेर आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेका छन् ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकसित भइरहेको हनुमन्तेडाँडामा पछिल्लो समय दैनिक पर्यटकको चहलपहल…
सिन्धुली । सिन्धुलीमा ग्रामीण सडकको पहुँच विस्तार भएसँगै किसानले व्यावसायिक खेतीलाई जोड दिन थालेका छन् ।
वीपी राजमार्ग, मध्यपहाडी राजमार्ग र निर्माणाधीन मदनभण्डारी राजमार्गसँग जोडिएर जिल्लाको विकट ग्रामीण क्षेत्रमा…
बैतडी प्रहरीले बुधबार भागरथी भट्टको हत्यामा संलग्न भएको भन्दै १७ वर्षीय किशोरलाई सार्वजनिक गरेको छ । तर, भागरथीकी आमा…
प्रधानमन्त्री निवास बालुवाटामार आज साँझ मन्त्रिपरिषद बैठक बस्दैछ छ । दोस्रो चरणको कोरोना संक्रमणको लहरसँगै नयाँ प्रजातिको संक्रमणको जोखिम बढेको बेला सरकारले कस्तो कदम चाल्छ होला भन्ने चासो रहेको बेला मन्त्रिपरिषदको बैठक बस्न लागेको हो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको सीसीएमसीको शनिवारको बैठकले पछिल्लो जोखिम नियन्त्रणका लागि ११ बुँदे…
बर्नलीलाई ३–१ ले हराउँदै इंलिस प्रिमियर लिगमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंकदूरी ८ अंकमा झारेको छ । सिटीले ३२ खेलबाट ७४ र युनाइटेडले ६६ अंक…
प्रविधिले हाम्रो जीवनलाई धेरै सजिलो बनाएको छ । तर, कहिलेकाहीँ प्रविधिको गडबडीले ठूलो समस्या पनि निम्त्याउँछ । गुगल म्यापको गडबडीका कारण इण्डोनेसियामा एक बेहुला अर्कै बेहुलीको घरमा बिहे गर्नका लागि पुगे । यतिसम्म कि उनले झण्डै–झण्डै अर्कै बेहुलीसँग बिहे गरिसकेका थिए ।
प्रविधिको गडकडीका कारण ती बेहुला अर्कै बेहुलीकहाँ पुगे…
चितवनको कालीगण्डकी साहित्य परिषद्ले पाँच साहित्यकारलाई सम्मानित गरेको छ । जिल्लामा लामो समय क्रियाशील साहित्यकारलाई परिषद्ले सम्मान गरेको हो । सम्मानित हुनेमा गोविन्दराज विनोदी, रामबाबु घिमिरे, ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’, धनराज गिरी र यमुना न्यौपाने अधिकारी रहनुभएको छ ।
साहित्यकार केशवराज आमोदीले पाँच साहित्यकारलाई दोसल्ला र सम्मानपत्रसहित सम्मानित गर्नुभयो ।…