चर्चित बलिउड अभिनेता आमिर खानको डिभोर्स

बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण रावले सम्बन्ध विच्छेदको घोषणा गरेका छन् । विवाहको १५ वर्षपछि उनीहरूले आपसी सहमतिमै सम्बन्ध तोड्ने निर्णय लिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

यी दुईबीच २८ डिसेम्बर २००५ मा विवाह भएको थियो । सम्बन्ध विच्छेदबारे आमिर र किरणले संयुक्त वक्तव्य जारी गरेका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..