आजदेखि हट्यो जोर-बिजोर

काठमाडौं उपत्यकामा आजदेखि थप निषेधाज्ञा अझ खुकुलो बनाइएको छ। स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सबै किसिमका परीक्षा सञ्चालन गर्न खुला गरिएको छ भने सवारीसाधानमा पनि जोर-बिजोर प्रणाली हटाइएको छ।

गत आइतबार बसेको उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले थप खुकुलो बनाएर आजदेखि एक हप्ता अर्थात् असार ३१ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

तीनै जिल्लाले एकै खालका निषेज्ञ आदेश जारी गर्ने गरेका छन्। आजदेखि थप के के खुला गरिए ?

यस्तो छ आदेश :

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..