यस्ता छन् महिलाले अत्याधिक मन पराउने यौन आसन

213f008703dab3fc4d3c48241624ef02श्रीमान–श्रीमतीबीच हुने यौन सम्पर्कले कस्लाई बढि यौन आनन्द भएको होला । पुरुष यौन साथीलाई रमाइलो हुँदा आफूलाई दुई गुणा रमाइलो भएको अनुभूति श्रीमती अर्थात प्रेमीकाको हुन्छ । तर, महिलाको यौन चाहना भने पुरा हुदैँन् । महिलालाई रमाइलो हुने यौन आशनको बारेमा कुरा गर्दैछौं । विभिन्न अनुसन्धानहरू बाट महिलाले असाध्यै मन पराउने यौन आसनहरु निम्न रहेका छन । हेर्नुहोस ।

कुकुर आशन :
कुकुरले झै पछाडिबाट यौन सम्पर्क गर्दा महिलाहरुले धेरै आनन्द प्राप्त गर्छन, त्यसैले यस्तो आसन महिलाले मन पराउनुका साथै पुरुषहरुले पनि यो आसन उत्तिकै मन पराउँछन । यसलाई लोकप्रिय आसन पनि मानिन्छ ।

क्षेप्यास्त्र आसन :
पुरुष माथि र महिला तल रहेर गरिने परम्परागत यौन आसन सजिलो र पुरानो आसन हो । चुम्बन गर्न सजिलो, एक अर्का बीचको स्पर्सले पनि उनीहरूलाई रमाइलो महसुस हुन्छ ।

घोडचडी आसन :
यो आसनलाई प्राय : सबै जसो महिलाले मन पराउँछन र यो सबै भन्दा रसबस पोजिसन पनि हो। यसमा यौन क्रिया पूर्ण रुपमा महिलाको नियन्त्रणमा हुने हुनाले आक्रामक महिलाहरुले यस्तो मन पराउँछन।

चम्चा आसन :
यौन जोडी एक अर्कालाई चम्चा खप्टिए झै गरेर गरिने यौन क्रियाकलाप लाई चम्चा आसन भन्न सकिन्छ । यसमा महिला अघाडी र पुरुष पछाडि रहेर लामो समय सम्म यौन क्रिया गर्न सकिन्छ ।

उठी उठी आसन :
महिला उठेर भित्ता तिर फर्किने र पछाडीबाट पुरुषले यौन सम्पर्क गर्ने यो आसन पनि धेरै महिलालाई मन पर्ने आसन रहेको छ । यस आसनमा महिलाले भित्ता नभए टेबल वा अन्य कुनै बस्तुमा समात्न पनि सक्छन् । साभार : न्युज अफ नेपाल डटकम

 

 

Kantipath Media

यो छुट्टाउनु भो कि..