एमालेको आदिवासी जनजाति महासंघ पनि फुट्यो : यी हुन् पदाधिकारी

नेकपा एमाले आबद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासंघ पनि औपचारिक रुपमा विभाजन भएको छ । माधव नेपाल पक्षको भेलाले महासंघको अलग्गै नेतृत्व चयन गरेसँगै एमालेका आदिवासी जनजाति घटक संगठनहरु पनि विभाजित भएका हुन् ।

शनिवार काठमाडौंमा सम्पन्न माधव नेपाल पक्षको भेलाले राष्ट्रियसभाका सांसद परशुराम मेघी गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्ष पासाङ शेर्पा चयन भएका छन् भने महासचिव टासी ह्योल्मोलाई चयन गरिएको छ ।

माधव नेपाल पक्षले घोषणा गरेका पदाधिकारीको सूची यस प्रकार छ ।

अध्यक्ष
१. परशुराम मेघी गुरूड

वरिष्ठ उपाध्यक्ष
२. पासाङ शेर्पा
३. चित्र थापा

उपाध्यक्ष
४. भवानी खापुङ- प्रदेश नं १ ईन्चार्ज
५. शिव गुरूङ- घटक संघ ईन्चार्ज
६. रामप्रसाद चौधरी- लुम्बिनी प्रदेश ईन्चार्ज
७. वीरबहादुर बढाथोकी मगर- सुदूरपश्चिम प्रदेश ईन्चार्ज
८. माईलाबाबु घौला- बागमती प्रदेश ईन्चार्ज
९. सुरेन्द्र लामा- प्रदेश २ ईन्चार्ज
१०. याम बहादुर गुरुङ- गण्डकी प्रदेश ईन्चार्ज
११. टामिन्द्र राई-प्रदेश १ सह ईन्चार्ज
१२. मिना कुमारी लामा- महिला उपाध्यक्ष
१३. सकुन्तला लेप्चा- अल्पसंख्यक उपाध्यक्ष

महासचिव
१४. टासी ह्यल्मो

उपमहासचिव
१५. राम चन्द्र वल
१६. रन्जना मास्के
१७. चेत बहादुर गुरूङ
१८. नरेन्द्र कन्दङवा
१९. गोपाल श्रेष्ठ

सचिव
२०. गिरेन राई- १ नं प्रदेश
२१. कृष्ण चेन्जोङ- १ नं प्रदेश
२२. वज्रकुमार राई- १ नं प्रदेश
२३. पृथ्वीचन्द्र चौधरी- २ नं प्रदेश
२३. रामललित मण्डल- २ नं प्रदेश
२४. ममता चौधरी- २ नं प्रदेश
२५. सुमन श्रेष्ठ- बागमती प्रदेश
२६. चन्द्र तामाङ- बागमती प्रदेश
२७. लाप्साङ लामा तामाङ- बागमती प्रदेश
२८. राजाराम स्याङतान- बागमती प्रदेश
२९. देउप्रसाद छन्त्याल- गण्डकी प्रदेश
३०. लालबहादुर थापा- गण्डकी प्रदेश
३१. पिताम्बर सारू- लुम्बिनी प्रदेश
३२. चक्र बुढामगर- कर्णाली प्रदेश
३३. योगिता राई- बागमती प्रदेश
३४. लक्ष्मी चौधरी- सुदूरपश्चिम प्रदेश
३५. रेवत राई- १ नं प्रदेश
३६. दूधप्रसाद घले- गण्डकी प्रदेश
३७. देवेन्द्र गुरूङ- लुम्बिनी प्रदेश
३८. चुनकुमारी चौधरी- सुदूरपश्चिम प्रदेश

कोषाध्यक्ष
३९. श्याम श्रेष्ठ

सह-कोषाध्यक्ष
४०. गोविन्दराम चेपाङ
४१. रोजिना राई
४२. अमला श्रेष्ठ

Roshan Rimal
http://kantipath.com

यो छुट्टाउनु भो कि..