बालुवाटारमा एमाले नेताहरुको बैठक सुरु

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको छ ।

माधव नेपाल समूहका नेताहरुको सहभागिता नरहेको बैठकमा समसामयिक राजनीति, संगठनका गतिविधिका साथै पार्टीभित्रको समस्या समाधानबारे छलफल हुने बताइएको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..