यस्तो बन्यो गायक भिम ज्वलन्त योगीको ‘काफल पाक्यो'(भिडियो)

लोकदोहोरी गायक भिम ज्वलन्त योगी र गायिका गरिमा मगरको “काफल पाक्यो”बोलको लोकदोहोरी गीतको  म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा सार्वजनिक गीतमा गंगाराम बस्नेतको शब्द तथा लय सिर्जना रहेको छ ।

गीतमा प्रेमी प्रेमिकाको मायाको भावलाई गीतमा सर्बोकृष्ट रुपमा समावेश गरिएको छ ।

यस भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् भने छायांकन किरण चैसिरको रहेको छ । उक्त भिडियो मनोज कार्कीले सम्पादन गरेका हुन । भिडियोलाई भिम ज्वलन्त योगीको आधिकारीक युट्युव च्यानलवाट सार्वजनिक गरिएको छ ।

अहिले नेपाली युवायुवती माझमा एकदमै रुचाएका गायक हुन् भिम जवल्त योगी  । “काफल पाक्यो “ गीतमा रिना थापा मगर र धिरज राईको नृत्य रहेको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..