annapurna add

बारा। लकडाउनमा नेपालमा प्रतिबन्धित औषधी भारतबाट तस्करी हुँदै नेपाल भित्रिने गरेको खुलेको छ ।

medicinetaskariनेपालमा प्रतिबन्धित विभिन्न किसिमका लाखौं मुल्यका औषधीहरू प्लाष्टिकको बोराभित्र राखी लुकाई छिपाई ल्याइरहेको अवस्थामा बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको टोलीले कलैयाका अमलेश कुमार गोढ र सइद मियाँलाई भारतबाट प्र.नं.२-०३-००१प १६१८ नम्बरको मोटरसाइकलमा उक्त प्रतिबन्धित औषधी ल्याउँदै गर्दा पक्राउ गरेको हो।

उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि बरामद औषधी र मोटरसाइकलसहित औषधी व्यवस्था बिभाग बिरगंज,पर्सा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले वताए।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...