कर्णालीका दुई मन्त्रीले लिए सपथ

कर्णाली प्रदेशका दुई जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

सोमबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा र आन्तरिक मामिला तथा कानुनमन्त्री सीता नेपालीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

प्रचण्ड पार्टी बनाउन सुझाव माग्ने : शक्ति बस्नेत आफ्नो कोटाको मन्त्री माग्ने !

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..