नेपाल प्रहरीका २४ जना डीएसपी एसपीमा बढुवा, को–को परे ? (हेर्नुहोस् सूची)

काठमाडौं । नेपाल प्रहरीका २४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका छन् ।

Nepal Police Headquarterबुधबार बसेको बढुवा समितको बैठकले २४ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप–नियम ४ को प्रावधान अनुसार उनीहरूको बढुवा सिफारिस गरेको हो ।

10police24police

Kantipath Media

यो छुट्टाउनु भो कि..