कम्युनिस्ट मन्त्री लेखराज भट्टका ४ बोका !

गएको मंसीरमा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री बनेका लेखराज भट्ट त्यसअघि एकाएक डडेल्धुरा पुगेका थिए ।

Ghatal Than Dadeldhuraअमगरगढी नगरपालिका वार्ड नं. ५ स्थित घटाल थानमा पुगेर मन्त्री बने भनेँ बोको चढाउँछु भनेर भाकल गरे ।

नभन्दै केही दिनपछि मन्त्री पनि बने । त्यो बेलाको भाकल पूरा गर्न मन्त्री भट्ट हिजो एकाएक डडेल्धुरा पुगेका छन् ।

नौ महिनाअघिको भाकलअनुसार हिजो भट्टले घटाल थानमा ४ वटा कालो बोकोको बली दिएका हुन् ।

सुरक्षाकर्मीसहित डडेलधुरा पुगेका उनी बलि दिइएका चार वटा बोकोको मृत शरीर बोकेर हिजै साँझ धनगढी फर्केका छन् । जन आस्थामा समाचार छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..