गृहमन्त्री र मुख्यमन्त्रीको हत्या गर्न प्रहरीलाई मेल

168613878 945624939507159 1596886878343353255 n

भारतका केन्द्रीय गृहमन्त्री अमित शाह र उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको ज्यान खतरामा परेको छ। मुम्बईस्थित केन्द्रीय रिजर्भ प्रहरी बलको मुख्यालयमा एक मेल प्राप्त भएको छ।

168613878 945624939507159 1596886878343353255 nजसमा लेखिएको छ– आगामी दिनमा गृहमन्त्री अमित शाह र मुख्यमन्त्री योगी आदित्यनाथको हत्या गरिनेछ।

भारतीय सञ्चारमाध्यमका अनुसार मेलमा अगाडि लेखिएको छ–कुनै धार्मिक स्थलमा दुवै मन्त्रीविरुद्ध आक्रमण गरिनेछ।

मेल मंगलबार बिहान प्राप्त भएको हो।

Kantipath Media

यो छुट्टाउनु भो कि..