अनेरास्ववियूद्वारा संबैधानिक ‘कू’ विरुद्ध प्रदर्शन

Anfsu Protest Against samsad bighatan

संसद विघटनको विरोधमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको छ ।

सह संयोजक रञ्जित तामाङ, केन्द्रिय नेता सुदेश पराजुली, पवन कार्की सहितको टोलीले संसद विघटनको विरोधमा असंवैधानिक कु भन्दै खारेज गर्न माग गरेका छन् । उनीहरुले माइतीघरदेखि नाराबाजी गर्दै नयाँ बानेश्वरतर्फ आएका छन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..