संसद विघटनको सुनुवाई सकियो : असार २८ गते फैसला

प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा विघटनको मुद्दामा सुनुवाइ सकिनै लाग्दा सर्वोच्च परिसरमा सुरक्षा बढाइएको छ। सर्वोच्चमा बाहिर पनि सुरक्षाकर्मी अहिले तैनाथ गरिएको छ। यसपटक फैसला छिटो गर्नकै लागि बहसकर्तालाई समय पहिले नै निर्धारण गरिएको थियो। उनीहरुले बहसनोट पनि पहिल्यै बुझाइसकेका छन्।

प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वाेच्च अदालतले असार २८ गते फैसला सुनाउने भएकाे छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..