संसद् अविलम्ब सुरु गर्न माग गर्दै प्रचण्ड–नेपाल समूहका सांसदले बुझाए ज्ञापनपत्र

1606743086AshtaLaxmiShakya

1606743086AshtaLaxmiShakya

नेकपा विभाजनको असर प्रदेशमा पनि देखापरेको छ । वाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अघि सारेको अविश्वासको प्रस्तावमाथि छलफल नगराई बैठक स्थगित गरिएको भन्दै अविलम्ब सुरु गर्न प्रचण्ड–नेपाल पक्षका सांसद्हरूले ज्ञापनपत्र बुझाएका छन् ।

वागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजेका लागि तय गरिएको थियो । तर, बिहानै ६ः३७ बजे सूचना टाँस गरेर स्थगनको खबर पठाएपछि क्रुद्ध प्रचण्ड–नेपाल समूहका सांसदहरूले ज्ञापनपत्र बुझाएका हुन् ।

dfmgm

Kantipath Media

यो छुट्टाउनु भो कि..