प्रचण्ड र बामदेवका प्रेस संयोजक एउटै संगठनको एउटै पदमा

bamdev prachanda pa

bamdev prachanda pa

नेकपा प्रचण्ड-माधव समूहले स्थायी कमिटी सदस्य योगेश भट्टराईलाई प्रेस संगठन नेपालको इन्चार्ज तोकेको छ । पार्टी विभाजन हुँदा राजेन्द्र गौतम नेकपा ओली समूहमा लागेपछि रिक्त स्थानमा भट्टराईलाई जिम्मेवारी दिएको छ । संगठनको सहइन्चार्जमा विष्णु रिजाल थपिएका छन् । उनी यसअघि विदेश विभाग उपप्रमुख थिए । महेश्वर दाहाल र ओम शर्मा यसअघि नै सहइन्चार्ज छन् ।

प्रेस संगठनको पदाधिकारी समेत यो समूहले टुंग्याएको छ । तत्कालिन प्रेस चाैतारी र प्रेस सेन्टर एकतापछि प्रेस संगठनका सहसंयोजक रहेका गणेश बस्नेत ओली समूहमा लागेपछि रिक्त स्थानसहित थप पदाधिकारी समेत बनाइएको छ ।

महेश्वर दाहाल संयोजक, सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णुप्रसाद सापकोटा जुगल र महासचिव राजेश राई चयन भएका छन् । १९ सदस्यीय केन्द्रीय कार्यालय पनि बनाइएको संयोजक दाहालले बताए । सापकोटा प्रचण्डका प्रेस संयोजक हुन् भने सुबेदी बामदेव गौतमका प्रेस संयोजक हुन् ।

केन्द्रीय कार्यालय प्रचण्ड र माधव नेपालका तर्फबाट ५०/५० प्रतिशतको अनुपातमा बनाइएको छ । केन्द्रीय कार्यालयमा पूर्व चाैतारीबाट सइन्द्र राई, नरेन्द्र साउद, रामकुमार एलन, अमृतनाथ तिमल्सिना, शुरोजंग पाण्डे, हेमकर्ण विक र चमिना भट्टराई छन् । पूर्व प्रेस सेन्टरबाट मनोज घर्तिमगर, देवराम यादव, कमल गिरी, विवेक गौतम, मौसम रोकामगर, सुरेशचन्द्र अधिकारी, गंगा बराल र ध्रुव बुढाथोकी छन् ।

६ पुस २०७७ मा सम्पन्न दोस्रो राष्ट्रिय भेलाले निर्देशित गरे बमोजिम प्रेस संगठन नेपालको निम्न अनुसारको जिम्मेवारी हेरफेर गरिएको छ ।
तपशील :-
 संयोजक : महेश्वर दाहाल
 सह–संयोजक : विश्वमणि सुवेदी
 सह–संयोजक : विष्णु सापकोटा
 महासचिव : राजेश राई
कार्यालय सदस्य
१) अमृतनाथ तिम्सिना
२) कमल गिरी
३) गंगा बराल
४) चमिना भट्टराई
५) देवराम यादव
६) ध्रुव बुढाथोकी
७) नरेन्द्र साउद
८) मनोज घर्तीमगर
९) मौसम रोकामगर
१०) राजेश राई
११) रामकुमार एलन
१२) विवेक गौतम
१३) विश्वमणि सुवेदी
१४ विष्णु सापकोटा
१५) सइन्द्र राई
१६) सुरेशचन्द्र अधिकारी
१७) सुरोजंग पाण्डे
१८) हेमकर्ण वि.क
(नोट : वर्णानुक्रमको आधारमा)
अनुशासन आयोग :
(१) संयोजक : सन्तोष पौडेल
(२) सह–संयोजक : शिव ढुङाना
लेखा आयोग :
(१) संयोजक : भवानी कार्की
(२) सह–संयोजक : नरेन्द्र के.सी
प्रदेश कमिटी :
प्रदेश नम्बर एक :
१) इन्चार्ज : राजन केडी
२) सह–इन्चार्ज : तिर्थ सिग्देल
३) सह–इन्चार्ज : स्मिता निरौला
४) संयोजक : देबेन्द्र कार्की
५) सह–संयोजक : एक्सन राई
६) सह–संयोजक : मुक्ती पौडेल
७) सह–संयोजक : भिम राई
८) सचिव : सुजन तिम्सिना
प्रदेश नम्बर दुई :
१) इन्चार्ज : प्रकाश खतिवडा
२) सह–इन्चार्ज : हिरालाल चौधरी
३) संयोजक : किरण कर्ण
४) सह–संयोजक : राघव शाह
५) सह–संयोजक : विदुर खड्का
६) सह–संयोजक : मदन ठाकुर
७) सचिव : व्रिजलाल पासवान
बागमती प्रदेश
१) इन्चार्ज : रामकुमार एलन
२) सह–इन्चार्ज : लक्ष्मण खड्का
३) सह–इन्चार्ज : शालिकराम नेपाल
४) संयोजक : सुनिल खड्का
५) सह–संयोजक : रामकृष्ण थापा
६) सह–संयोजक : नविनकुमार खतिवडा
७) सह–संयोजक : शान्ता अधिकारी
८) सचिव : ध्रुव रायमाझी
गण्डकी प्रदेश
१) इन्चार्ज : हरिनारायण गौतम
२) सह–इन्चार्ज : त्रिभुवन पौडेल
३) सह–इन्चार्ज : श्रीराम सिग्देल
४) सह–इन्चार्ज : माधव पनेरु
५) संयोजक : अर्जुन काफले
६) सह–संयोजक : उर्मिला कुँवर
७) सह–संयोजक : दिपक जलन
८) सचिव : गणेश पौडेल
लुम्बिनी प्रदेश :-
१) इन्चार्ज : बिकास बन्जाडे
२) सह–इन्चार्ज : सुशिल पोखरेल
३) सह–इन्चार्ज : गोबिन्द शर्मा
४) संयोजक : मानसिंह बिक
५) सह–संयोजक : रुद्रहरि कुँबर
६) सह–संयोजक : विरेन्द्र मिश्र
७) सह–संयोजक : मेनका थापा चौधरी
८) सचिव : नरेश केसी
कर्णाली प्रदेश :
१) इन्चार्ज : जीवन बिसी
२) सह–इन्चार्ज : गोबिन्ददेव भारती
३) सह–इन्चार्ज : देवीराम देवकोटा
४) संयोजक : प्रतिक इच्छुक शर्मा
५) सह–संयोजक : रमेश एैडी
६) सह–संयोजक : गणेशकञ्चन भारती
७) सह–संयोजक : सुरजकुमार सिंह
८) सचिव : दिपक बुढा
सुदूरपश्चिम प्रदेश
१) इन्चार्ज : रामसिंह ठगुन्ना
२) सह–इन्चार्ज : धर्मराज पाध्याय
३) संयोजक : नबराज भण्डारी
४) सह–संयोजक : मिनेन्द्र शाही
५) सह–संयोजक : लिलाजंग शाही
६) सचिव : स्रमाट सिंह
उपत्यका प्रदेश :
१) इन्चार्ज : सुरोजंग पाण्डे
२) सह–इन्चार्ज : उपेश मर्हजन
३) संयोजक : नबराज दाहाल
४) सह–संयोजक : उज्वल पहाडी
५) सह–संयोजक : सागर न्यौपाने
६) सचिव : सबिन शर्मा
प्रतिष्ठान प्रदेश :
१) इन्चार्ज : विदुर खड्का
२) सह–इन्चार्ज : तेजप्रसाद वाग्ले
३) सह–इन्चार्ज : बुद्ध लोप्चन
४) संयोजक : विरेन्द्र ओली
५) सह–संयोजक : रघुनाथ बजगाई
६ ) सह–संयोजक : खेम बम
७) सह–संयोजक : रामकुमार शाही
८) सचिव : कृपा भण्डारी
एसोसिएट प्रदेश :
१) इन्चार्ज : ध्रुब लम्साल
२) सह–इन्चार्ज : केशवराज खनाल
३) सह–इन्चार्ज : बबिन शर्मा
४) संयोजक : डब्बु क्षेत्री
५) सह–संयोजक : नरेश न्यौपाने
६) सचिव : रोयल आचार्य

 

Kantipath Media

यो छुट्टाउनु भो कि..