माधव नेपालको भेलामा बामदेव गौतम सहभागी

bamdev gutam1614848169

bamdev gutam1614848169

नेकपा एमालेको माधव नेपालपक्षीय अखिल नेपाल किसान महासंघको भेलामा नेता बामदेव गौतम पनि सहभागी भएका छन् ।

यसअघि नेकपा र अहिले एमाले एकताको अभियान चलाइरहेका गौतम धोबीघाटस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजना भइरहेको महासंघको भेलामा उपस्थित भएका हुन् । गौतम महासंघका अध्यक्षसमेत हुन् । नेकपामा पनि आफू एकताको पक्षमा रहँदा दुवै पक्षको आँखाको तारो भएको बताए ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..