यी २ अमेरिकी मोडलले बेसबल मैदानमा यसरी पुरा स्तन देखाएपछि…

जुलिया रोज र लरेन समरले खेल चलिरहेका बेला शर्त जित्नको लागि यी खेलाडीको ध्यान भट्काउन यतो क्रियाकलाप गरेका थिए ।

baseball kantipath

अमेरिकामा दुइ मोडलले अनाैठो हर्कत गरेका छन । यस्तो ह’र्कतपछि अनिश्चितकालका लागि बेसबल खेल हेर्न मैदानमा जान प्रति’बन्ध लगाइएको छ । यी दुवैलाई हस्टन एस्ट्रोस क्लवका खेलाडी गेरिट कोललाई खेल चलिरहेका बेला दर्शक दीर्घामा बसेर स्त’न देखाइ ध्यान भट्काएको आ’रोपमा यस्तो प्रतिबन्ध लगाइएको हो ।

अमेरिकाका चर्चित इन्स्टाग्रामर जुलिया रोज र लरेन समरले खेल चलिरहेका बेला शर्त जित्नको लागि यी खेलाडीको ध्यान भट्काउन यतो क्रियाकलाप गरेका थिए । उनीहरुको ह’र्कतका कारण केहीबेर खेल रोकिएको थियो ।

पत्रमा लेखिएको छ ‘तपाइँले आफ्नो व्यवसाय प्रवद्र्धन गर्नको लागि खेलको सातौं इनिङमा आफूलाई एक्सपोज गरेर फ्यानको आचारसंहिता उल्लंघन गर्नुभएको छ ।

तपाइँहरुले व्यवसाय प्रवद्र्धन गर्नको लागि अरुलाई पनि आफूलाई एक्सपोज गर्न उक्साउनुभएको छ । त्यसैले तपाइँलाई सबै मेजर लिग बेसबल स्टेडियम र सुविधामा अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको छ ।’

तर दुई मोडलले भने आफूहरुको यो पब्लिसिटी स्टन्ट स्त’न क्या’न्सरबारे जनचेतना जगाउनको लागि आर्थिक सहयोग जुटाउनका लागि भएको दावी गरेका छन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..