नेकपा एमालेबाट निष्कासित नेता रावलले हटाए नागरिकता सम्बन्धी ट्वीट !

नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले नागरिकता सम्बन्धी सोमबार गरेको ट्वीट हटाएका छन्।

सरकारले नागरिकता अध्यादेश जारी गरेपछि वीरगञ्जमा नागरिकता लिन मानिसहरुको भिड लागेको र त्यसमा भारतबाट आएका मानिसहरुको संख्या अत्याधिक रहेको भन्दै उनले ट्वीट गरेका थिए ।

रावलले सोमबार साँझ गरेको ट्वीट अहिले हटाएका छन् ।

मधेशमा रावलको चर्को आलाचना सुरु भएपछि रावलले ट्वीट हटाएका हुन् ।

नागरिकता अध्यादेशविरुद्ध सर्वोच्चमा रिट !

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..