कांग्रेसकाे सरकार आएपछि फरार रहेका विजय गच्छेदार अदालतमा हाजिर

कांग्रेसकाे सरकार आएपछि ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार अदालत हाजिर हुनुभएको छ ।

फरार रहेका गच्छेदार आज अदालतमा हाजिर भएका हुन्।

यसअघि अदालतले बालाउादा उपस्थित नभएपछि उहाँलाई फरार अभियुक्तको सूचिमा राखिएको थियो । प्रहरीले उनको ठेगाना पत्ता नलागेको बताएको थियो ।

कांग्रेस उपसभापति गच्छदार अझै फरार : विशेष अदालतमा उपस्थित भएनन्

सांसदबाट निलम्बित विजय गच्छदार

पूर्व उपप्रधानमन्त्रीसहित १७५ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

विजय गच्छदारको सुरक्षामा खटिएका सशस्त्रका सुरक्षाकर्मी फिर्ता

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..