बिर्तामोडमा लगातार दोश्रो हत्या : मासु पसलेको शव भेटियो

Dead body File Photo 15935303711609161151 768

Dead body File Photo 15935303711609161151 768

एकपछि अर्को गर्दै झापाको बिर्तामोडमा मानिसको वेवारिसे शव भेटिने क्रम बढेर गएको छ। केही दिन अघि बिर्तामोडकै होटल व्यवसायीको शव पनि चारआली जंगलमा फेला परेको थियो।

झापाको बिर्तामोड सुगम पेट्रोल पम्प छेउमा भेटिएको शव मेचीनगर १२ कालीझोडा बस्ने गौतम परियारको भएको स्थानीयबासीले बताएका छन्। गौतम परियारले राँगा काटेर मासु बिक्री गर्दै आएका थिए। गौतमको हत्या गरेर शव त्यहाँ फालेको हुनसक्ने आशंका गरिएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Kantipath Media

यो छुट्टाउनु भो कि..