विष्णु गिरी मृत फेला

kantipath11

कञ्चनपुरमा एक युवक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ४ का १९ वर्षीय विष्णु  गिरी मृत भेटिएको प्रहरीले जनाएको छ।

मृतकको शव खेतमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गिरीको हत्या भएको आशंका गरिएको छ। गिरीको हत्या  अनुसन्धानमा खट् िरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए। 

 

Kantipath Media

यो छुट्टाउनु भो कि..